साल्ट ट्रेडिङले फेबुअरी महिनालाई ‘आयोडिन मन्थ’ को रुपमा मनाउने, यस्ता छन् चेतनामुलक कार्यक्रमहरु
काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले आज देखि एक महिना अर्थात फ्रेबुअरीलाई ‘आयोडिन मन्थ’का रुपमा मनाउने योजना सार्वजनीक गरको छ । आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा आज देखी १ महिनाभरी सरकारले ‘आयोडिन…
सम्पत्ती न्यूज
१९ माघ २०७७, सोमबार