राष्ट्र बैंकका गभर्नर अधिकारी सेटिङ अनुसारकै रफतारमा
काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि डेपुटी गभर्नर डा. निलम ढुंगानाअन्तर्गत रहेको सुपरिवेक्षण विभाग आफू मातहत ल्याएर निलमलाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् भने देबकुमार ढकाललाई सुपरिवेक्षण विभागअन्तर्गत जिम्मेवारी दिएका छ्न्। वित्तीय माफियाको सेटिङमा चल्दै आएका गभर्नर अधिकारीको कार्यशैलीलाई अख्तियारले निसाना लगाउनुपर्ने आवाज उठिरहेको बेला उनी बैंकभित्र काखा र पाखाको नीतिमा चलेको आरोपप्रत्यारोपमा परेका छ्न्। यसअघि…
सम्पत्ती न्यूज
१६ फाल्गुन २०८०, बुधबार