सूर्यदर्शन सहकारी ठगीमा पूर्व सांसद गुरुङसहित दुई पक्राउ
पोखरा, पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद मीना गुरुङसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार साँझ पूर्वसांसद मीना र आरती गुरुङलाई पक्राउ गरेको हो । प्रहरीले फरार प्रतिवादी भनेर मुद्दा अघि बढाएसँगै मीनाले मंगलबार स्पष्टिकरण दिँदै आफू फरार नरहेको घरमै रहेको जनाएकी थिइन् । लगत्तै खटिएको प्रहरीले उनलाई पोखरा- १२ रानीपौवास्थित निवासबाटै पक्राउ गरेको…
सम्पत्ती न्यूज
९ पुष २०८१, मंगलवार