नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई ८ अर्ब बराबरको आइपिओ निकाल्न बोर्डको अनुमति
काठमाडौं । हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकलाई पुस १० गते आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम…
सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार