नेप्से समान्य अंकले बृधि
काठमाडौं । तिहारपछिको कारोबारदेखि निरन्तर रुपमा उकालो लागेको शेयरबजारको वृद्धि बुधबार पनि कायम रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३२ अंकले बढेर एक हजार ९ सय ३८ दशमलब ३० विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ५६.११ अंकले बढेर एक हजार नौं सय तीस दशमलब ९९ बिन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकम पनि…
सम्पत्ती न्यूज
१६ कार्तिक २०७९, बुधबार