सुनको मूल्य बढ्यो

Nepal Cover
१ कार्तिक २०७९, मंगलवार
image

काठमाडौँ ।  नेपाली बजारमा आज आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।