अध्यक्ष नेपालद्धारा एमसीसी देश र जनताको हितमा नभएको भन्दै ठाडै अस्वीकार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियनम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फातिमा सुमारलाई राष्ट्र हितविपरित रहेर एमसीसी स्वीकार गर्न नसकिने बताएका छन् । अध्यक्ष माधवकुमार नेपालले एमसीसी मात्रै नभई राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका हुन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले एमसीसीबारे…
सम्पत्ती न्यूज
२५ भाद्र २०७८, शुक्रबार