धितोपत्र बोर्डले दियो रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओको स्वीकृति
काठमाण्डू, नेपाल धितोपत्र बोर्डले एउटा कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । गत वर्षको पुस २० गतेदेखि रमेश हमालको कार्यकाल सकिएसँगै नेतृत्वविहीन बनेको बोर्डले त्यसयता रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओको स्वीकृति प्रदान गरे पनि विवादित बनेको थियो। त्यसपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थिएन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेकै…
सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार