माओवादी केन्द्र खराब हुँदै ‘अध्यक्ष प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र खराब हुँदै गएको टिप्पणी गरेको छ । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुन थालेको बताएका हछन् । उनले पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको बताएका छन् । उनले भने, ‘त्यो बेला सानो थियो,…
सम्पत्ती न्यूज
२ भाद्र २०७९, बिहीबार