अटो व्यवसायीहरू धर्नामा
काठमाडौं । अटो व्यवसायीले बिहीबार माइतीघर मण्डलामा विभिन्न माग राख्दै धर्ना दिएका छन्। सवारीसाधनको आयात खुले पनि राष्ट्र बैंकको नीतिका कारण बिक्री गर्ने वातावरण नभएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजानमा अटो व्यवसायीले धर्ना दिएका हुन्। उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन माग गरेका छन्। अटो व्यवसायीले अगाडि सारेका माग सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी…
सम्पत्ती न्यूज
२२ मंसिर २०७९, बिहीबार