बस र ट्रक एक–आपसमा ठोक्किदा १७ जना घाइते
नवलपरासी । नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एक–आपसमा ठोक्किएका थिए । बाग्लुङबाट भैरहवाका लागि छुटेको लु।१ख ४६७० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु।२ख ८९३ नम्बरको ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले…
सम्पत्ती न्यूज
२२ मंसिर २०७९, बिहीबार