वैदेशिक रोजगार बोर्डमा जागिरकाे अवसर (विज्ञापनसहित)
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ बमोजिम बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि ऐनको दफा ४१ को उपदफा (१) बमोजिम खुला प्रतिस्पर्धाद्वारा पूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।…
सम्पत्ती न्यूज
२० जेष्ठ २०७९, शुक्रबार