वैदेशिक रोजगार बोर्डमा जागिरकाे अवसर (विज्ञापनसहित)

  Sampatti News

June 3, 2022

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ बमोजिम बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि ऐनको दफा ४१ को उपदफा (१) बमोजिम खुला प्रतिस्पर्धाद्वारा पूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

इच्छुक योग्य उमेदवारहरुले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:June 3, 2022