६ उपसचिव तथा ३२ शाखा अधिकृतको सरुवा (सूचीसहित)
काठमाडौं । ६ जना उपसचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयका उपसचिवको सरुवा गरेको हो । जसमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ भने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई…
सम्पत्ती न्यूज
११ बैशाख २०८१, मंगलवार