अब काठमाडौंमा प्रत्येक महिना उत्कृष्ट प्रहरी पुरस्कृत हुने
काठमाडौं । आगामी बैशाख १ गतेदेखि काठमाडौंमा प्रत्येक महिना उत्कृष्ट प्रहरी पुरस्कृत हुने भएका छन् । काठमाडौं प्रहरी परिषरले हरेक महिना उत्कृष्ट डीएसपी देखि जवानसम्मलाई काठमाडौं प्रहरी अवार्ड’ भनेर नगदसहित सम्मान गर्ने भएको छ । काठमाडौं परिषरका एसएसपी विश्वराज पोखरेलका अनुसार बंगलादेश बैंक लिमिटेडको आर्थिक सहयोगमा प्रत्येक महिना प्रहरी अधिकृत मध्ये उत्कृष्ट प्रहरी नायब उपरीक्षक लाई ५० हजार, प्रहरी निरीक्षक…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार