जबरासँग बयान लिने क्रम आज पनि जारी
काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिने क्रम आज पनि जारी छन् । समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएकौ हो । समितिले जबरासँग बुधबार साढे ३ घण्टासम्म बयान लिएका थीए । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको भए तापनि बुधबार ४ वटाको…
सम्पत्ती न्यूज
१६ भाद्र २०७९, बिहीबार