हितेन्द्रदेव शाक्य ऊर्जा आयोगमा सचिवसरहको पूर्णकालीन सदस्य नियुक्त, मासिक कति पाउँछन् ?
काठमाडौँ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सचिवसरहको पद सिर्जना गरी पूर्णकालीन सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेसँगै शाक्यलाई सोही सरहको सेवा सुविधा पाउने गरी विशिष्ट श्रेणीको पद(सचिव)मा सम्मानजनक नियुक्ति गर्ने निर्णय गरेको हो । सिंहदरवारस्थित ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेको सचिवालयमा विशिष्ट…
सम्पत्ती न्यूज
२८ श्रावण २०७८, बिहीबार