एसइइ परिक्षा नियमित तालिकामै सञ्चालन हुने
माध्यमिक शिक्षा परीक्षा एसइइ नियमित तालिकामै सञ्चालन हुने सरकारले जनाएको छ। सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार यस्तो बताएका हुन्। कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परिक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको उनले बताए। कोरोना भाइरसको संक्रमण देखिएका मुलुकमा समेत परीक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा…
सम्पत्ती न्यूज
४ चैत्र २०७६, मंगलवार