नेपालमा फेरि बढ्यो वायु प्रदूषण
काठमाडौँ ।आज सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । आज काठमाडौँ लगायत देसका अघिकांस स्थानमा घाम लागेको छैन देसका धेरै स्थानमा आगो लाग्दा तुवालो लाग्दा वातावरण धमिलो देखिएको छ ।सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ ।डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए । उनका…
सम्पत्ती न्यूज
२३ चैत्र २०७७, सोमबार