image

सोमबार शिवको दर्शन गर्नुस्, दिन शुभ रहने छः भदौ २९ गते सोमबारको राशिफल

वि.सं.२०७७ भदौ–२९,सोमवार,ई.सं.२०२०,september – १४, शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि –द्वादशी , २२ः०२ बजे उप्रान्त त्रयोदशी,नक्षत्र–तिष्य , १३ः२४ बजे उप्रान्त अश्लेषा,योग–परिघ , १२ः३२ बजे उप्रान्त शिव,करण–कौलव १०ः३३ बजेदेखि तैतिल , २२ः०२ बजे उप्रान्त भद्रा,चन्द्रराशि(कर्कट,आनन्दादि योग–धाता, सूर्योदय–५ः४९, सूर्यास्त–१८ः०८दिनमान–३० घडी ४७ पला,द्वादशी श्राद्ध। बालदिवस। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आफन्तको विश्वास…

सम्पत्ती न्यूज
२९ भाद्र २०७७, सोमबार