ईलाम उपनिर्वाचन अप्डेटः सुहाङको अग्रता कायमै
इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । इलाम(२ को चार पालिकाको मत गणना सम्पन्न हुँदा नेम्वाङले ४ हजार ६८३ मतले अग्रता लिनुभएको छ । उक्त मतगणनामा १३ हजार ६९ मत सुहाङलाई प्राप्त भएको छ । यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार