हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो
काठमाण्डौ । हप्ताको पहिलो दिन आज (आईबार) शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा झरेको छ ।व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको हो । पोखरा फाइनान्स कम्पनीको शेयर सबैभन्दा…
सम्पत्ती न्यूज
१६ बैशाख २०८१, आईतवार