हप्ताको पहिलो दिन बढ्यो शेयर बजार
काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ । आज बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।…
सम्पत्ती न्यूज
९ बैशाख २०८१, आईतवार