तनहुँमा २५ वडाको नतिजा सार्वजनिक:यस्तो छ नतिजा
काठमाडौं - स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ ।नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ ।तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र )ले तीन वडामा विजय हासिल गरेको छ । भिमाद –१ मा कांग्रेसका आले विजयी भिमाद नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका दीपक आले…
सम्पत्ती न्यूज
२ जेष्ठ २०७९, सोमबार