राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त
राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त काठमाडौं-सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । नेपाल रक्वी संघका पूर्वअध्यक्षसमेत रहेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई सदस्य सचिवमा चार…
सम्पत्ती न्यूज
१४ मंसिर २०७८, मंगलवार