प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

Nepal Cover
१४ मंसिर २०७८, मंगलवार
image

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

राणालाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

सोमबार विहान प्रधानन्यायाधीश राणाले पीसीआरका लागि स्वाब दिएका थिए ।

राणालाई निमोनिया समेत देखिएको छ ।

प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा.प्रविण नेपालले जानकारी दिए ।

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण