बजेटपछि कुशल महिला प्रशासक उर्मिला श्रेष्ठ के भन्छिन ?
नेपाल सरकारले संसदमा बजेट पेश गरेको छ । यसै बजेटका बारेमा सस्थानका एकजना कुशल महिला प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रस्तुत बजे,सम्बन्धि धारणा : बजेटको उद्देश्य उत्पादनमा आधारित हुने, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने आदि रहेको देख्नु हुन्छ । आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको…
सम्पत्ती न्यूज
२० जेष्ठ २०७९, शुक्रबार