नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । साताको चौथो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से ०.२१ अंक घटेर १९६०.६० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०९ अंक बढेको छ। यस दिन कारोबार पनि सुस्त देखिएको छ । आज २ अर्ब ५० करोड रुपैयाँको ५७ लाख ९०…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार