वैदेशिक व्यापारमा कमी, नेपालको व्यापार घाटामा
काठमाण्डौ । वैदेशिक व्यापारमा नै कमी आएपछि नेपालको व्यापार घाटामा पनि कमी आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गएको वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो । व्यापार घाटा दुई दशमलव ७५ प्रतिशतले घटेको छ ।समग्र…
सम्पत्ती न्यूज
९ बैशाख २०८१, आईतवार