चैत महिनासम्म यति धेरैले लिए श्रम स्वीकृति
काठमाण्डौँ । चालू आर्थिक वर्षको चैत महिनासम्म करिब साढे पाँच लाखजनाले श्रम स्वीकृति लिएका छन् । चैत महिनामा मात्र ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र ६ हजार ६ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी…
सम्पत्ती न्यूज
७ बैशाख २०८१, शुक्रबार