एनपीएलको लिग चरणको अन्तिम खेलमा जित्ने लक्ष्यमा कर्णाली, काठमान्डूका लागि भाग्यको फैसला
काठमाण्डू, गत मंसिर १५ देखि कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर (एनपीएल)मा आज (सोमबार) लिग चरणका खेल सकिँदै छन् । अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमने–सामने हुँदैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ । सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले तथा कर्णालीको सोमपाल कामीले गर्नेछन् । यसअघि भएका ६ खेलमध्ये ५ मा जीत हासिल गरेको सुदूरपश्चिम अंक तालिकाको…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार