नेकपा एकीकृत समाजवादी चुनावसम्म गठबन्धन कायम राख्छः अध्यक्ष माधवकुमार नेपाल
काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादीले सरकारमा चाडैं नै सहभागिता जनाउँदै गठबन्धनकै जगमा चुनाव सम्पन्न गर्ने बताएका छन् । रौतहट–काठमाडौं सम्पर्क मञ्चलाई एकिकृत समाजवादीमा रुपान्तरण गर्न आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सो कुरा बताएका हुन् ।साथै प्रदेश १ र बागमतिको मुख्यमन्त्री पनि आफ्नो पार्टीले पाउने अध्यक्ष नेपालको भनाई छ ।…
सम्पत्ती न्यूज
२ आश्विन २०७८, शनिबार