नेताहरुले देश बेच्न खोजे, मैले कसैको अपमान गरेको छैन: बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,’१७ वटा नगरपालिकाले कुनै…
सम्पत्ती न्यूज
१६ कार्तिक २०८०, बिहीबार