मुख्यमन्त्री शाक्यको राजीनामा प्रदेशप्रमुख समक्ष पेस
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा पेस गरेकी छिन् । उनले प्रदेशसभा बैठकमा राजीनामा दिने घोषणा गर्दै सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएकी हुन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक…
सम्पत्ती न्यूज
१० कार्तिक २०७८, बुधबार