भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी
भैरहवा । भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना ९साउन देखि चैत मसान्तसम्म० बेलहिया नाका हुँदै चार अर्ब ५८…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार