राष्ट्रिय सभा अन्तर्गतको सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ । समितिको बुधबार बसेको बैठकले सुरक्षित कारोबार विधेयक पारित गर्ने निर्णय गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफल पश्चात सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको जानकारी दिइन् । सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको जानकारी…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार