हुलाकी राजमार्गको २१ किलोमिटर सडक मात्र कालोपत्र, सम्झौता अवधि सकियो, काम अधुरै
काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा हुलाकी राजमार्गको २१ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।कुल ७४ दशवलब ७१ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म २१ किलोमिटर मात्र कालोपत्र भएको हो । बजेट नभएको भन्दै ५३ दशमलव ७१ किलोमिटर सडकको प्रभावकारी रुपमा काम हुन सकेको छैन् । धनगढीको क्याम्पस चोक–कनरी खोला १२ किलोमिटर सडक स्तरवृद्धिका लागि…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार