कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र पुल निर्माण
हुम्ला । कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । खुलालु सलीसल्ला सडक आयोजनाले निर्माण कम्पनीसँग निर्माण कार्यका लागि सम्झौता गरेको आठदेखि दश महिनामा ती पुलहरूको निर्माण कार्य सम्पन्न भएको हो ।खुलालु सलीसल्ला सडकका प्रमुख वीरेन्द्र चन्दले सम्झौता भएको आठदेखि दश महिनामा कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्म साना तथा ठुला…
सम्पत्ती न्यूज
२८ बैशाख २०८१, शुक्रबार