स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

Nepal Cover
२८ बैशाख २०८१, शुक्रबार
image

काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेका छन् ।

घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।