आगामी निर्वाचनपछि पाँच वर्ष सरकार चलाउने ओलीको दाबी
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि अब बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । शुक्रबार लमजुङको ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे । उनले जनताको आकर्षण एमालेमा रहेको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका…
सम्पत्ती न्यूज
४ बैशाख २०७९, आईतवार