आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन
आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन काठमाडौं-नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा १७ जनाको आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा खुलाएको आवेदनमा १७ जना आकाङ्क्षीले निवेदन दिएका हुन् । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो । आवेदन दिनेहरुमा उद्योग विभागका…
सम्पत्ती न्यूज
१७ माघ २०७८, सोमबार