चालु आर्थिक बर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धी हुने ‘नेपाल राष्ट्र बैक’
काठमाडौ । नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धी हुने प्रक्षेपण गरेका छन् । राष्ट्र बैकले जारी गरेको देशको बर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीती दर ६.३२ प्रतिशत रहेको उल्लेख गरेका छन् । बैकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४.७ प्रतिशत र निर्यात ४१.७ प्रतिशतले बढेका छन् । अघिल्लो बर्ष आयात २८…
सम्पत्ती न्यूज
१ भाद्र २०७९, बुधबार