काठमाडौं महानगर अपडेट : साहले ५० हजार भन्दाबढी मतसहित अग्रता कायमै
काठमाडौं - काठमाडौंको महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेदवा बालेन्द्र साहले अग्रता कायमै राखेका छन्।पछिल्लो मत परिमाण अनुसार बालेन्द्रले ५० हजार ३० मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछिल्लो मत अनुसार ३० हजार ७६७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत पाएका छन् । सिर्जना केशव भन्दा ७५२ मत…
सम्पत्ती न्यूज
१० जेष्ठ २०७९, मंगलवार