१६ लाख नागरिक सवारी चालक अनुमति पत्रको पर्खाइमा, दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी
काठमाण्डौ । झन्डै १६ लाख नागरिक सवारी चालक अनुमति पत्र (लाइसेन्स( को पर्खाइमा रहँदा सरकारले दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले लाइसेन्स वितरणलाई चुस्त र प्रभावकारी बनाउने काम भइरहेको दाबी गर्नुभएको हो । हिजो प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उहाँले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स…
सम्पत्ती न्यूज
२१ बैशाख २०८१, शुक्रबार