‘न खेतका धानमा दाना लाग्ने भो, न त बारीको कोदो नै रह्यो’
बलेवा-बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिनुभयो । ‘‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत…
सम्पत्ती न्यूज
९ कार्तिक २०७८, मंगलवार