पार्टी एकता बचाऔँँ: मन्त्री योगेश भट्टराई
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चुलिँदै गएको आन्तरिक संकटका कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले परामर्श तीव्र पारेका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले आफू निकट मन्त्री तथा स्थायी समिति सदस्यहरूसँग गरेको परामर्शपछि मन्त्री योगेश भट्टराईले पार्टी एकता सुदृढ पार्नुपर्नेमा जोड दिन शीर्ष नेतृत्वलाई आग्रह गरेका हुन् । बुधबार बिहान भट्टराईसहित केही मन्त्री र…
सम्पत्ती न्यूज
१७ असार २०७७, बुधबार