लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको रकम विना शर्त भुक्तानी माग
काठमाडौँ । साना लगानी तथा स्वरोजगारमूखी विभिन्न छापा माध्यममा प्रकाशित लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी गराउन माग गरेका छन् । विहिवार काठमाडौँ स्थित अनामनगर बसेको पत्रकार तथा प्रकाशकहरुको बैठकले गत वर्षको साउनदेखि हालसम्म रकम विना शर्त तुरुन्त उपलब्ध गराउनुपर्ने माग सहित सूचना तथा सञ्चार मन्त्रालय मातहत रहेको विज्ञापन बोर्डलाई ध्यानाकर्षण गरेको छ । आफुहरुले प्रकाशित विज्ञापनको रकमका लागि विल…
सम्पत्ती न्यूज
१७ असार २०७९, शुक्रबार