अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
काठमाण्डू, त्रिभुवन विभानस्थलमा अवैध सुनसहित एक पक्राउ परेका छन् । विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् । रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ । भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार