३२ वर्षमै सहसचिव बनेका प्रशासन क्षेत्रकै कान्छा सहसचिव परियार
काठमाडौँ-प्रदीप परियार नेपाल निजामती प्रशासनमा ३२ बर्षकै उमेरमा सहसचिव बन्न सफल भएका छन् । लोक सेवा आयोगले प्रकासन गरेको खुल्ला तर्फको सिफारिस नतिजामा दोस्रो नम्बरमा परियार सिफारिस हुन सफल भएका हुन् । उनको यस सिफारिससँगै सम्भवत् उनी नेपाल निजामती प्रशासनमा सबैभन्दा कम उमेरमा सहसचिव बनेका छन्। एक दलित समुदायको व्यक्ति परियार आरक्षणबाट नभएर खुलाबाट नै उच्च पदमा पुगेर ईतिहास बनाएका…
सम्पत्ती न्यूज
१० चैत्र २०७८, बिहीबार