धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन, निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुने
काठमाण्डू, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरिएको छ । उक्त निर्देशिकाको नाम “धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका, २०८१” रहेको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा परिच्छेद–२क। थप सम्बन्धमा धितोपत्र बाँडफाँड तथा निष्कासन निर्देशिका, २०७४ को दफा ११ पछि परिच्छेद–२क। थपिएको छ । यस परिच्छेदमा संयुक्त लगानीको…
सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार